कमलबजार, जेठ १६ ।
कमलबजार नगरपालिकाका वडा नं ३ बयालामा वडाको आ.व २०८१/८२ को बालबालिका र दलित लक्षित बजेट बाट अति विपन्न, टुहुरा, बेसहारा र आर्थिक अवस्था कमजोर भयका ३६ जना वालवालिकालाई शैक्षिक सामाग्री वितरण गरियको वडा सचिव विरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
वितरण गरिएका शैक्षिक सामाग्रीले विद्यार्थी लाई शिक्षा आर्जनमा सहजताप्रदान गर्नुका साथै थप हौसला प्रदान गर्ने उदेश्यलेवितरण गरिएको वडा अध्यक्ष नन्द सिंह कुँवरले बताउनुभयो
